२ छोरी, २ छोरा र श्रीमतीलाई बगायो बाढीले, एक्लै भए गिरीलाल
त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा एक जोर आँखा एकोहोरो टोलाइरहेको देखिन्छ। अनुहार, टाउको, हात खुट्टामा चोट छ। तर, जिउको चोटले दिएको पीडामा उनको ध्यान छैन। उनलाई त कहिल्यै निको नहुने चोट लागिसकेको छ। त्यसैले विह्वल छन्, टिमुरे, रसुवाका गिरीलाल बुढाथोकी।बुधबार बिहान रसुवामा आएको बाढीले गिरीलालका छोरा, छोरी र श्रीमतीलाई बगाएको छ। उनी हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। ३८ वर्षीय गिरीलाल
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







